Homeगृह मुक्तक Ajaya Bishwokarma Seemant -1/06/2021 02:59:00 PM 0 मुक्तकमनको किताबमा गुलाब उनको थियोरहर उनको थियो ख्वाब उनको थियोकति माया गर्छु भनी मैले प्रश्न गर्दातिमी बिना मरि हाल्छु जवाफ उनको थियो©अजय विश्वकर्मा सीमान्त Tags: गृह भिडियो Facebook Twitter